काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सोमबारको नियमित बैठक साँझ ८ बजेदेखि सुरु भएको हो ।
बैठकमा समसामयिक प्रस्ताव, शिक्षक आन्दोलन र गभर्नर नियुक्तिको विषयमा छलफल हुने जनाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया