९५ हजार घुससहित विधुत प्राधिकरणका इलेक्ट्रिसियन पक्राउ

काठमाडौं - ९५ हजार रूपैयाँ घुससहित विधुत प्राधिकरणका इलेक्ट्रिसियन पक्राउ परेका छन्। ललितपुरको पुल्चोकमा रहेको नेपाल विद्युत् प्राधिकरण केन्द्रका इलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीलाई कार्यालय परिसरबाटै रंगेहात नियन्त्रणमा लिएको हो। थ्री फेज ९२१ (केभीए) मिटरको स्थान परिवर्तन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको घुस रकमसहित उनलाई अख्तियारको टोलीले सोमबार नियन्त्रणमा लिएको हो। घुस रकम माग गरिरहेको भन्ने उजुरी…