दलित एनजिओको कर्मचारी भन्दै ठगी गर्ने तीन महिला पक्राउ

कैलाली,१७ साउन- दलितमैत्री गरिवी निवारण फेडो नामक गैरसरकारी संस्थाको कर्मचारी भन्दै सयौजनालाई ठगी गरेको आरोपमा प्रहरी तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेकाहरुलाई सार्वनिक गरेको हो । पक्राउ परेकाहरुमा कैलालीको गोदावरी नगरपालिका ५ गेटाकी कल्पना वोगटी , कंचनपुर कृष्णपुर नगरपालिका ८ की दुर्गा भट्ट र…