जापान पठाइदिन्छु भन्दै एक करोड ३१ लाख ठगी गर्ने सिआइबीको फन्दामा

काठमाडौं– रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै एक करोड ३१ लाख ठगी गर्ने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्ूरो (सिआइबी) ले पक्राउ गरेको छ। सरकारी कोटामा कृषि कामको लागि जापान पठाइदिन्छु भनी ठगी गरेर फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ का ३३ वर्षीय सविन प्रकाश दनुवारलाई सिआइबीले पक्राउ गरेको हो। दनुवारले २८ जनाभन्दा बढी व्यक्तिहरूबाट ‘विमान…