२० वर्षीया युवतीलाई अपहरण गरी,रातभरी सामुहिक बलात्कार

काठमाडौ‌ - सप्तरीमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ। रक्षाबन्धनको दिन सप्तरीको अर्नाहामा लागेको मेला हेर्न गएको बेला २० वर्षीया युवतीलाई ६ युवाले सामुहिक बलात्कार गरेका हुन्। मेलाबाट साथी कमलेशको साईकलमा आइतबार राती घर फर्कंदै गर्दा कठौना नजिक रोकेर ६ युवाले ती युवतीलाई नियन्त्रणमा लिएर रातभरी बलात्कार गरेका हुन्। त्यसक्रममा उनीहरुले युवतीका साथीलाई कुटपिट…