२५ हजार घुससहित मालपोत हाकिम पक्राउ

तेह्रथुम — तेह्रथुमको आठराईमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाल २५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिदै गर्दा पक्राउ गरेको हो। अख्तियारको इटहरी कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी…