उत्तम कुमार थापा ,बझाङ्- जिल्लाको जयपृथ्वी नगरपालिकामा अवस्थित कर्णाली एग्रिकल्चरको शाखा स्थापना गरी जागीरको नामा लाखौ रुपैयां ठगी गरेको पाइएको छ । कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नामक सँस्था नामको कार्यालय स्थापना गरी कर्मचारीको मागगर्दै १० जना कर्मचारीको माग गरेको थियो । बढदो बेरोजगारको कारण संस्थामा आवेदन दिनेको सख्या २ सय पुग्न गयो । दुई सय आवेदनमा…