तस्वीरमा हेर्नुहोस विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ स्थित रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । कञ्चनजङ्घा हिमाल ८ हजार पाँचसय ८६ मिटर अग्लो रहेको छ। [caption id="attachment_347263" align="alignnone" width="2560"]  [/caption] [caption id="attachment_347264" align="alignnone" width="2560"]  [/caption] [caption id="attachment_347265" align="alignnone" width="2560"] हिमालको दक्षिणी आधार शिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै सिरिजङ्घा गाउँपालिका—८, याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङ [/caption] [caption id="attachment_347266" align="alignnone" width="2560"]  [/caption]…