सप्तरी – सप्तरीको सिमावर्ती क्षेत्र तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य उपचार गराउँदै स्थानीयवासी । तस्बिर : नानीमैया कटवाल/रासस