मुस्ताङ्गको हिउँमा शान्ता चौधरी फुरुङ्ग !

मुस्ताङ्ग – दाङका प्रतिनिधि सभा सांसद शान्ता चौधरीले हिमाली जिल्ला मुस्ताङ्गको हिउँमा रमाउँदै गरेकाे तस्बीर सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत एउटा कविता लेखेर फोटोहरु सेयर गरेकी छन् । रुमानी ती सपनाहरू त्यहीँ गएर देखें तिमीसँग साईनो गाँस्दै एउटा टुक्रा लेखें कति सुन्दर मनमोहक प्रकृतिका रङ्ग नतमस्तक बनिरहें परिकन दंग ।। काली नदि सुसाई…