बेनी – म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुद्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित यस क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जन बढी हिमाललाई अवलोकन गर्न सकिन्छ । तस्वीर: कमल खत्री/ रासस