बाढी पहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता दिने सर्वदलीय बैठकको निर्णय

काठमाण्डु – बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ । आइतबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङले आवागमन अवरुद्ध भएर बाटैमा फसेका यात्रुलाई…