काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आक्रोश व्यक्त गरेका छन्। युद्ध विरामका लागि प्रयास गरेको एक सातापछि एनबिसी न्युजसँगको अन्तरवार्तामा ट्रम्पले रुसबाट युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको विश्वनियतामा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको बताए। उनले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँ बाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने…