काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रणासँगको भेटमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशले नेपाल भारतको सिमा नाकासम्म रेल र बस सेवा संचालनको तयारी गरेको जानकारी गराएका छन् । अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले उत्तर प्रदेशसँग जोडिएका मुख्य नाकाहरुमा देखिएका समस्याका बारेमा समेत छलफल गरेको छ । कम्तिमा सिमा नाकासम्म…