सर्वसाधारणले भोलिदेखि धरहरा चढ्न पाउने

काठमाण्डु–सर्वसाधारणले भोलि (बिहीबार) देखि धरहरा चढ्न पाउने भएका छन् । रिकारले संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न लागेको हो । हाललाई धरहरा प्रवेश निःशुल्क राखिएको छ शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनाले जनाएको छ । परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन…