अगस्टमा झण्डै ७३ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारत र चिनबाट

काठमाण्डु– सन् २०२४ को अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या बढेको हो । गत वर्षको तुलनामा ८.२९ प्रतिशतले वृद्धि भएका हुन्। २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक भित्रिएका थिए भने २०२३ मा ६७ हजार १५३ पर्यटक नेपाल आएका थिए। अगस्ट…