सांसद विद्या भट्टराईलाई न्यानो स्वागत (फोटोफिचर)

काठमाडौं – कास्की क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद विद्या भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । भट्टराई यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वा्चित भएकी थिइन् । मंगलवार दिउँसो संसद् सचिवालयमा विशेष कार्यक्रमका बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई शपथ गराएकी हुन् । प्रतिनिधि सभा अहिले सभामुखविहीन रहेकाले…