छाङमा पहिलोपटक सशस्त्र प्रहरीको गस्ती (फोटोफिचर)

काठमाडौं – सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ (गागा) स्थित महाकाली नदी किनारमा गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरीको टोलीले बिहीबारबाट गस्ती सुरु गरेको हो । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ । त्यस्तै महाकाली नदीमाथिको…