यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं – काठमाडौंसहित देशभर आज (बुधबार) ७० औं प्रजातन्त्र दिवस मनाईंदै छ । १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष फागुन ७ गतेका दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । काठमाडौंको टुँडिखेलमा आज एक विशेष समारोह आयोजना गरि प्रजातन्त्र दिवस…