यसरी मनाइयो योग दिवस (फोटोफिचर)

काठमाडौं – आज राष्ट्रिय योग दिवस । देशभर विभिन्न कार्यक्रम गरि योग दिवस मनाइएको छ । नियमित योगले वास्तविक जीवनशैली अपनाउन सहयोग पुग्दछ । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंको राष्ट्रियसभामा राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रम आयोजना गरि योगदिवस मनाइएको छ । उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्र…