नयाँ आईजीपीले गरे खनालको बिदाई, ३ एआईजी गएनन् (फोटोफिचर)

काठमाडौं – ३० वर्षे सेवा अवधिका कारण सेवानिबृत्त भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरुलाई बिदाई गरिएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच उनीहरुलाई बिदाइ गरिएको हो । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले फूलमाला लगाएर बिदाइ गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक…