बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी–बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । बच्चनले आफुलाई कोरोना पोजिटिभ भएको जानकारी ट्विटरमार्फत गराएका छन् । उनले विगत १० दिनयता आफु धेरैसंग सम्पर्कमा आएको भन्दै स्वास्थ्य परीक्षणको लागी पनि आग्रह गरेका छन् । धेरै वटा रोगबाट ग्रस्त ७८ बर्षिय बच्चनलाई मुम्बईस्थित नानवती अस्पतालमा भर्ना गरिएको छ । उनका…