काठमाण्डु– दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति तोकिएको छ । फिल्म ०८२ सालको दसैंदेखि प्रदर्शनमा आउने भएको हो । निर्देशक खनालले फिल्म आगामी फूलपातीबाट प्रदर्शनमा आउने जानकारी गराएका हुन् । ‘हरिबहादुर पनि जुत्ता फुकालेर यसपालिको दसैंमा (फूलपाती) टीका लगाउन आउने भो' उनले भने । एसएम मोसन पिक्चर्सले बनाउँदै गरेको…