रिहा भएपछि के भने अल्लु अर्जुनले ?

काठमाण्डु– पक्राउ परेका पुष्पा स्टारर अल्लु अर्जुन रिहा भएका छन् । गत हप्ता उनको फिल्म पुष्पा २ः द रुलको प्रदर्शनको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि उनलाई शुक्रबार पक्राउ गरिएको थियो । हिजो हिरासतमा बसेका अल्लु तेलंगाना उच्च अदालतबाट जमानत पाएपछि आज बिहानै रिहा भएका हुन्। यस क्रममा उनले आफ्ना फ्यानहरूलाई उनीहरूको चिन्ताको लागि धन्यवाद…