काठमाण्डु-ड्रेस टु इम्प्रेस’ को दशौँ संस्करण सम्पन्न भएको छ । काठमाडौँमा भएको कार्यक्रममा फेसन डिजाइनरका विद्यार्थीहरुले आफूले तयार पारेका पहिरनहरु आफैँले प्रदर्शन गरे । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा सहभागि डिजाइनरहरुलाई पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे…