कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण (सूचीसहित)

काठमाण्डु-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ । परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन्…