काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्न नहुने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि भएको छलफलका क्रममा शर्माले माध्यमिक शिक्षा परीक्षा खारेज गर्दा १२ कक्षा पास गर्ने विद्यार्थीको संख्या घट्न सक्ने र अन्तर्राष्ट्रिय स्तरमा…