भूपी शेरचनको सम्झनामा गण्डकी बोर्डिङमा गुञ्जीए कविता

पोखरा– पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा साहित्यकार भूपी शेरचनको ८९ औँ जन्मजयन्ती मनाइएको छ । विद्यालयका संस्थापक सदस्यसमेत रहेका शेरचनको स्मरण र सम्मानमा  एक कार्यक्रम आयोजना गरि मनाइएको हाे । विद्यालयको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शेरचनको स्मृतिमा विद्यालयले आयोजना गरेको 'भूपी कविता लेखन तथा वाचन' कार्यक्रम तयार गरी विद्यालयका कक्षा ९ देखि १२ कक्षासम्मका…