सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित

काठमाण्डु– चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयमा सरकारसँग ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । स्वास्थ्यमन्त्री, महाशाखा प्रमुख र संघका पदाधिकारीबीच भएको छलफलले स्वास्थ्यकर्मीले उठाएका माग सम्बोधन गर्ने सहमति भएको हो । शुक्रबारको छलफलबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको ३ महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भे पूरा गरी मन्त्रिपरिषद्को…