कोरोनाका कारण दीपीका ‘पेरिस फेसन विक’मा नजाने

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले ‘पेरिस फेसन विक’ मा नजाने भएकी छन् । लक्जरी फेसन ब्रान्ड ‘लुइस भिट्टोन’को निमन्त्रणामा पेरिस जाने तयारीमा रहेकी दीपिका विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण पेरिस फेसन विकमा नजाने भएकी हुन् । २४ फेबुअरीदेखि फ्रान्सको राजधानीमा शुरु भएको यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ । यसबारेमा दीपिकाको आधिकारिक प्रवक्ताले…