काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार १५ अंकले घटेको छ । सोमबार १४ अंक बढीले घटेको नेप्से मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा झरेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा ७ अर्ब ५७ करोड ५२ लाख शेयर खरिदबिक्री भएको छ । मंगलबारको…