दाङ – लुम्बिनी प्रदेश सरकारले पेश गरेको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको २३औं बैठकले प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको छ । प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका छन् । आर्थिक मामिला…