सहकारीहरुको वर्गीकरण भए पहिचान र जोखिम निर्धारण गर्न सजिलो हुन्छ : महाप्रवन्धक सुब्बा

काठमाण्डु - राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीहरुको वर्गीकरण आवश्यक रहेको धारणा राखेकी छन् । काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको अन्तिम दिन ‘नेपालमा सहकारी अभियानः भिजन २०३०’ शिर्षकमा कार्यपत्र प्रश्तुत गर्दै उनले सहकारीको वर्गीकरण भए त्यहीअनुसार पहिचान र जोखिम निर्धारण गर्न सकिने धारणा राखिन् । महाप्रवन्धक सुब्बाले सहकारीमा राजनीतिकरण हावी…