काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणले काटिएका उद्योगहरुमा बिजुली जोड्ने भएको छ। आज बसेको सञ्चालक समितिको (बोर्ड )बैठकले काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बैठकले १५ दिनभित्र ६ अर्ब रुपैयाँ बराबरको बक्यैता उठाउने निर्णय समेत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल…