काठमाण्डु - शेयर बजारमा पहिरो गएको छ । सोमबार नेप्से परिसूचक १००.१० अंकले ओरालो लागेको छ । यससंगै नेप्से परिसुचक २८२०.४१ म झरेको छ । सोमबार कारोबार रकम भने झण्डै ९ अर्ब पुगेको छ । शेयर बजार आइतबार पनि १० अंकले घटेको थियो । सोमबार घटेको बजारमा सबैभन्दा बढी कारोबार अपि जलविद्युत परियोजना, एनआईसी एसिया…