काठमाण्डु– पछिल्लो केही दिन यता तरकारीको भाउ ह्वात्तै बढेको छ । थोक बिक्रेता कालीमाटीमा प्राय सवै तरकारीको भाउ आकासिएको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १५०, नेपाली सानो लोकल गोलभेँडा ९५, टनेलको सानो गोलभेँडा ११०, भारतीय सुकेको प्याज १२७, लोकल गाँजर १५५, तराईको गाँजर १३५, करेला ११५, घिरौँला ११०, कन्य च्याउ २२२, डल्ले च्याउ…