काठमाण्डु – नेपाल निर्माण व्यवसायी महासंघले ४५ अर्ब भुक्तानी माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । महासंघका अध्यक्ष रवि सिंहले शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको र त्यो उपलब्ध…