सहकारीको ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि गाउँपालिका अध्यक्ष फरार

स्याङ्जा - सहकारीको रकम अपचलनको मुद्धामा पक्राउ पुर्जी जारी भएपछि स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शर्माले शालिग्राम शर्माले सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा अध्यक्ष कुँवरको संलग्नता देखिएपछि पक्राउ पूर्जी अनुमति लिइएको…