पञ्चेश्वर आयोजना सरकारको विशेष प्राथमिकतामा

काठमाडौँ-  सरकारले लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउन भारत सरकारसँग विशेष आग्रह गर्ने भएको छ । सरकारले विगत २२ वर्षदेखि चर्चामा मात्रै सिमित रहेको सो आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै तत्काल विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)लाई समेत टुंगो लगाउनुपर्नेमा जोड दिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई…