किन रोके २८ बैकले एनआइसी एसियासँग कारोवार, यस्तो छ कारण ?

काठमाडौँ – एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि बैंकले कारोबार नगर्ने निर्णय गरेका छन । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले व्याजदर नबढाउन गरेको प्रतिवद्धता तोडेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एशिया बैंकसँग तत्कालका लागि कुनै पनि कारोबार नगर्ने निर्णय गरेको हो । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै…