सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ : प्रधानमन्त्री ओली

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास तिब्र गतिमा अघि बढ्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग आज बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अबको स्थिर सरकारले बिकासको बाटो लिएको बताएका हुन् । यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रधानमन्त्री ओलीले बताए । तिब्रगतिमा अघि नबढ्ने हो भने सहस्राब्दी…