उद्योगमन्त्री भण्डारीद्वारा श्याम मुखर्जी पोर्टको अवलोकन

काठमाण्डु – भारत भ्रमणमा रहेका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका पदाधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका छन् । अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्तास्थित महावाणिज्य दूतावासका…