काठमाण्डु– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६४ पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ४ पैसा छ । डलरको यो मूल्य हालसम्मकै उच्च हो । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ ५ पैसा पुगेको छ भने बेलायती पाउण्डस्टिर्लिङको १७१ रुपैयाँ ४४ पैसा छ । एक अस्ट्रेलियन डलरको…