कृषि मन्त्रालयले डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने

काठमाण्डु– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)लाई थप ६० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने जानकारी दिएका हुन् । किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै सो…