बिग्रिएर खेर गएका मोबाइल सेटलाई यसरी ल्याइँदैछ पुनः प्रयोगमा

काठमाण्डु – बिग्रिएर खेर गएका मोबाइल सेटलाई पुनः प्रयोगमा ल्याउने व्यवसाय चीनमा फस्टाउँदै गएको छ । चीनमा हरेक वर्ष ६०–७० करोड मोबाइल फोनहरू फ्याँकिन्छन् । तीमध्ये धेरैजसो पुनः प्रयोग गरिँदै आएको छ । कुनै स्मार्ट फोनलाई रिसाइकल गर्नका लागि र पुनः बिक्री गर्नका लागि एजेन्सीहरूले गहन अध्ययन गर्ने गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पुनः…