एलन मस्कले मतदातालाई चुनावअघिसम्म १० लाख डलर दिइराख्न मिल्ने फैसला

एजेन्सी–एलन मस्कको राजनीतिक समूहले अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला एक न्यायाधीशले सुनाएका छन्। मस्कको अमेरिका पीएसीले पुरस्कार दिने उक्त अभियान मङ्गलवार सम्पन्न हुने छ। अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमवार भएको एउटा सुनुवाइमा बताएका छन्। सबैलाई छक्क पार्ने गरी ती वकिलले पुरस्कार…