काठमाण्डु – जापानको प्रशान्त महासागरीय तटमा निकै शक्तिशाली आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौं उडान र रेल सेवा रद्द हुनुका साथै ४ हजारभन्दा बढी घर विद्युतविहीन भएका छन् । जापानको राजधानी टोकियोबाट करीब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी…