चीनमा कोरोना भाइरसले खाद्यान्न संकट: सुगुरको मासु ११६ प्रतिशतले बढ्यो

एजेन्सी – कोरोनाभाइरसका कारण चीनमा खाद्यान्न लगायत सबै बस्तुको मूल्य आकासिएको छ । जनवरीमा चीनको उपभोक्ता मूल्य मुदास्फीति ५.४ प्रतिशत पुगेको त्याहाँको राष्ट्रिय तथ्यांका विभागले जनाएको छ । गत महिनाको मूल्य वृद्धि २०११ को अक्टोबरदेखिकै तीव्र दरमा वृद्धि भएको थियो । उक्त समयमा चीनले महिनौदेखि उकालो लागेको मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिरहेको थियो । चिनियाँ…