पहिलो पटक लिइयो सूर्यको स्पष्ट तस्बिर, आकार फ्रान्सभन्दा ठूलो !

हवाई – वैज्ञानिकले पहिलो पटक सूर्यको सबैभन्दा स्पष्ट तस्बिर लिन सफलता पाएका छन् । यो फोटो हावईको नेशनल साइन्स फाउन्डेशन (एनएसएफ)को डानियलको इनौय टेलिस्कोपबाट लिइएको हो । यसमा सूर्यको सतह ग्रेन्यूलर स्ट्रक्चर(दाना)को रुपमा देखिएको थियो । वैज्ञानिकका अनुसार प्रत्येक दाना आकारमा फ्रान्स भन्दा ठूला छन् । टेलिस्कोपले सूर्यको ३० किलोमीटरको क्षेत्र समेटेको थियो । हवाईमा…