काठमाण्डु-नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दैछ । बैठकमा सहभागी हुन चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुन बेइदोङ नेपाल आएका छन् । दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्ने यो कर्मचारीस्तरको उच्च संयन्त्र हो । संयन्त्रको यसअघिको बैठक २४ चैत २०७९ मा बेइजिङमा भएको थियो । बैठकमा दुई देशका शीर्ष नेताहरूबीच यसअघि भएका सबै सम्झौताको…